व्याध
Romanized: vyaadha, vyaadh, wyaadha, vyadh
मासु खान वा मनोविनोद गर्न जङ्गली पशुपक्षीलाई मार्ने व्यक्ति; जङ्गली पशुपक्षीलाई मारेर जीविका चलाउने व्यक्ति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
मासु खान वा मनोविनोद गर्न जङ्गली पशुपक्षीलाई मार्ने व्यक्ति; जङ्गली पशुपक्षीलाई मारेर जीविका चलाउने व्यक्ति; सिकारी; आखेटकर्मी; ऐरी।
२.
व्याधा।