व्याधा

Romanized: vyaadhaa, vyaadha, vyadhaa, wyaadhaa

मासु खान वा मनोविनोद गर्न जङ्गली पशुपक्षीलाई मार्ने व्यक्ति; जङ्गली पशुपक्षीलाई मारेर जीविका चलाउने व्यक्ति;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
मासु खान वा मनोविनोद गर्न जङ्गली पशुपक्षीलाई मार्ने व्यक्ति; जङ्गली पशुपक्षीलाई मारेर जीविका चलाउने व्यक्ति; सिकारी।

सम्बन्धित शब्दहरू