राधा

Romanized: raadhaa, raadha, radhaa, raadh

महाभारतकालीन वृषभानुकी छोरी र कृष्णकी प्रियतमा; राधिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
महाभारतकालीन वृषभानुकी छोरी र कृष्णकी प्रियतमा; राधिका।
२.
महाभारतका प्रसिद्ध योद्धा कर्णलाई पाल्ने एक स्त्री।
३.
वैशाख पूर्णिमा।
४.
विशाखा नक्षत्र।
५.
समृद्धि।

सम्बन्धित शब्दहरू