राधे

Romanized: raadhe, radhe

रातो, कैलो वा कालो रङमा सेतो वा ध्वाँसे रङ मिसिएको; दागी रङको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [राग+ए]

१.
रातो, कैलो वा कालो रङमा सेतो वा ध्वाँसे रङ मिसिएको; दागी रङको।
२.
(नाम) त्यस्तो वर्णको गोरु।

सम्बन्धित शब्दहरू