विराध
Romanized: viraadha, viraadh, wiraadha, viradh
रामायणकालमा रामले बध गरेको एक राक्षस। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
रामायणकालमा रामले बध गरेको एक राक्षस।
२.
अपकार; बिगार।
३.
अपमान; तिरस्कार।
४.
विरोध; असहमति।