ब्याध
Romanized: byaadha, byaadh, byadh, byadha
मासु खानका निम्ति जङ्गली पशुपन्छीलाई मार्ने व्यक्ति; सिकारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत <व्याध]
1
मासु खानका निम्ति जङ्गली पशुपन्छीलाई मार्ने व्यक्ति; सिकारी।