अध्यास
Romanized: adhyaasa, adhyaas, adhyas, adhyaasha
झुटो ज्ञान; मिथ्या ज्ञान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
झुटो ज्ञान; मिथ्या ज्ञान।
२.
एउटा वस्तुमा अर्को वस्तुको धारणा।