आधेय
Romanized: aadheya, aadhey, adhey, adheya
कुनै आधारमाथि राखिएको वस्तु; आश्रित वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै आधारमाथि राखिएको वस्तु; आश्रित वस्तु।
२.
व्याकरणअनुसार सप्तमी विभक्तिको चिह्न।
३.
(विशेषण)
स्थापित गरिएको; राखिएको।