धेय
Romanized: dhey, dheya
धारण गर्न लायक; धारणीय; धार्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
धारण गर्न लायक; धारणीय; धार्य।
२.
पोषण गर्न योग्य; पोषणीय; पोष्य।
३.
पिउन लायक; पेय।