यौधेय
Romanized: yaudhey, yaudheya
योद्धा; रणवीर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
योद्धा; रणवीर।
२.
उत्तर भारतको एक प्राचीन जाति वा गण।