निधेय

Romanized: nidhey, nidheya

राख्न वा स्थापन गर्न योग्य; राखिने; खडा गरिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
राख्न वा स्थापन गर्न योग्य; राखिने; खडा गरिने।

सम्बन्धित शब्दहरू