आधेयतत्त्व

Romanized: aadheyatattva, aadheyatattv, aadheyatattwa, adheyatattv

शब्द संरचनामा एउटा अवयवका रूपमा रहने अर्थको प्रधानता नभएको रूपिम; मूल शब्द वा प्रातिपदिकमा गाँसिने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
शब्द संरचनामा एउटा अवयवका रूपमा रहने अर्थको प्रधानता नभएको रूपिम; मूल शब्द वा प्रातिपदिकमा गाँसिने पूर्वसर्ग, परसर्ग आदि।

सम्बन्धित शब्दहरू