अनियतत्त्ववाद
Romanized: aniyatattvavaada, aniyatattvavaad, aniyatattvawaada, aniyatattwavaada
प्रकृतिक घटना; सांसारिक गतिविधि; मानवसमाज र मानवइतिहासका सार्वभौमिक नियमसम्मत कारणलाई अस्वीकार गर्ने मान्यता… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
प्रकृतिक घटना; सांसारिक गतिविधि; मानवसमाज र मानवइतिहासका सार्वभौमिक नियमसम्मत कारणलाई अस्वीकार गर्ने मान्यता वा सिद्धान्त।