अभिधेयार्थ

Romanized: abhidheyaartha, abhidheyaarth, abhidheyarth, abhidheyartha

अभिधेयको अर्थ वा सिधा अर्थ; सोझै भन्न लागिएको अर्थ; घुमाउरो नभएर सोझो बुझिने अर्थ; रूढि वा प्रयोजनका आधारमा… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
अभिधेयको अर्थ वा सिधा अर्थ; सोझै भन्न लागिएको अर्थ; घुमाउरो नभएर सोझो बुझिने अर्थ; रूढि वा प्रयोजनका आधारमा शब्दार्थ बुझ्नै नपर्ने गरी सोझै अर्थ लाग्ने शब्द।

सम्बन्धित शब्दहरू