प्रतिद्वन्द्व
Romanized: pratidvandv, pratidvandwa, pratidwandva, pratidvandw
शक्ति, सामर्थ्य आदिका दृष्टिले समान दुई व्यक्तिको आपसी विरोध वा झगडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
शक्ति, सामर्थ्य आदिका दृष्टिले समान दुई व्यक्तिको आपसी विरोध वा झगडा।
२.
प्रतिद्वन्द्वीको पक्ष; विरोधी भाव।
३.
सङ्घर्ष; टक्कर; विरोध; भिडन्त।