प्रतिद्वन्द्वी

Romanized: pratidvandwi, pratidwandvi, pratidwandwi, pratidvandvee

आमुन्नेसामुन्ने भएर परस्पर भिडिने; परस्पर मुकाबला गर्ने; प्रतिस्पर्धी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
आमुन्नेसामुन्ने भएर परस्पर भिडिने; परस्पर मुकाबला गर्ने; प्रतिस्पर्धी।
२.
विपक्षी; विरोधी।

सम्बन्धित शब्दहरू