जगद्वन्द्य

Romanized: jagadvandy, jagadwandya, jagadwandy, jagadbandya

सबैले नमस्कार गर्नुपर्ने; जगत्कै पूजनीय वा आदरणीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत जगत्+वन्द्य]

1
सबैले नमस्कार गर्नुपर्ने; जगत्कै पूजनीय वा आदरणीय।

सम्बन्धित शब्दहरू