जगद्‍वन्द्य

Romanized: jagadvandy, jagadwandya, jagadwandy, jagadbandya

सबैले नमस्कार गर्नुपर्ने; संसारका पूजनीय, आदरणीय तथा वन्दनीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
सबैले नमस्कार गर्नुपर्ने; संसारका पूजनीय, आदरणीय तथा वन्दनीय।

सम्बन्धित शब्दहरू