जगदीश

Romanized: jagadisha, jagadish, jagadis, jagadeesha

जगत्‌स्रष्टा, द्रष्टा र पालक; ईश्वर; परमेश्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
जगत्‌स्रष्टा, द्रष्टा र पालक; ईश्वर; परमेश्वर।
२.
विश्वको मालिक; जगत्‌पति।

सम्बन्धित शब्दहरू