जगद्गुरु

Romanized: jagadguru

कुनै धार्मिक सम्प्रदायका प्रवर्तक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत जगत्+गुरु]

१.
कुनै धार्मिक सम्प्रदायका प्रवर्तक।
२.
नारद।
३.
परमेश्वर।
४.
महादेव; शिव।
५.
शङ्कराचार्य वा उनको गद्दीका उत्तराधिकारी महन्तको उपाधि।
६.
सबैले गुरुसमान पूज्य मानेका व्यक्ति।

सम्बन्धित शब्दहरू