जगद्गुरु
Romanized: jagadguru
परमेश्वर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जगत्+ गुरु]
१.
परमेश्वर।
२.
महादेव; शिव।
३.
नारद।
४.
सबैले गुरुसमान पूज्य मानेका व्यक्ति वा कुनै धार्मिक सम्प्रदायका प्रवर्तक ।
५.
शङ्कराचार्य वा उनका गद्दीका उत्तराधिकारी महन्तको उपाधि।