अप्रतिद्वन्द्वी
Romanized: apratidvandwi, apratidwandvi, apratidwandwi, apratidvandvee
कसैले जित्न नसक्ने; अजेय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
कसैले जित्न नसक्ने; अजेय।
२.
कोही प्रतिद्वन्द्वी नभएको।