प्रतिद्वन्द्विता

Romanized: pratidvandvitaa, pratidvandwitaa, pratidwandvitaa, pratidvandvit

शक्ति, सामर्थ्य आदिका दृष्टिले समान दुई व्यक्तिको आपसी झगडा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
शक्ति, सामर्थ्य आदिका दृष्टिले समान दुई व्यक्तिको आपसी झगडा।
२.
कुनै काम-कुरामा सफलता हासिल गर्न दुई व्यक्तिका बिचको होडबाजी; प्रतियोगिता।
३.
प्रतिद्वन्द्वी हुनाको भाव; प्रतिद्वन्द्व ।

सम्बन्धित शब्दहरू