पर्याप्त

Romanized: paryaapta, paryaapt, paryapt, paryapta

चाहिएजति; प्रशस्त; यथेष्ट; काफी; पुग्दो; लात्तीकुत्ती। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
चाहिएजति; प्रशस्त; यथेष्ट; काफी; पुग्दो; लात्तीकुत्ती।
२.
पाइएको; प्राप्त।
३.
समर्थ।

सम्बन्धित शब्दहरू