अपर्झट
Romanized: aparjhat, aparjhata
अचानक; अब्झट; अकस्मात्; एक्कासि; अनायास। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण [संस्कृत अपरझटिति]
१.
अचानक; अब्झट; अकस्मात्; एक्कासि; अनायास।
२.
(नाम)
एकाएक आइपरेको स्थिति।
३.
(विशेषण)
आकस्मिक; अप्रत्याशित।