केटी

Romanized: ketee, ketii, keti

सानी ठिटी; बालिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
सानी ठिटी; बालिका।
२.
बिहे गर्ने बेलाकी स्त्री; कन्या।
३.
दासी; सुसारे।

सम्बन्धित शब्दहरू