केटाकेटी
Romanized: ketaaketi, ketaaketee, ketaketee, ketaketii
साना नानीहरू; बालक-बालिका; भुराभुरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
१.
साना नानीहरू; बालक-बालिका; भुराभुरी।
२.
छोराछोरी; बालबच्चा।
३.
बेउला-बेउली; वरवधू।
४.
गैंडाका बच्चा।
५.
(विशेषण)
बुद्धि नछिप्पिएको; आलोकाँचो।