ज्याकेट
Romanized: jyaaketa, jyaaket, jyaket, jyaketa
शरीरको माथिल्लो भागमा लगाइने कोटजस्तो न्यानो बाहिरी लुगा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अङ्.]
1
शरीरको माथिल्लो भागमा लगाइने कोटजस्तो न्यानो बाहिरी लुगा।