प्याकेट
Romanized: pyaaketa, pyaaket, pyaket, pyaketa
भित्र कुनै वस्तु वा मालसामान राखी बाहिरबाट कपडा, कागत आदिले बेहेको, बाँधेको वा सिएको पोको; सानोतिनो पोको;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अङ्ग्रेजी]
1
भित्र कुनै वस्तु वा मालसामान राखी बाहिरबाट कपडा, कागत आदिले बेहेको, बाँधेको वा सिएको पोको; सानोतिनो पोको; चुरोट, सलाई आदिको बट्टा।