गोडेटो

Romanized: godeto

खुट्टाले टेक्दाटेक्दै बन्न गएको डोरो वा सानो बाटो; डोरेटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
खुट्टाले टेक्दाटेक्दै बन्न गएको डोरो वा सानो बाटो; डोरेटो।

सम्बन्धित शब्दहरू