घोडेटो
Romanized: ghodeto
घोडा चढेर हिँड्न सकिनेसम्मको बाटो; चौपाया जनावर आदिमा मालसामान लदाएर आवतजावत गर्न हुने खालको बाटो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [घोडो+एटो]
1
घोडा चढेर हिँड्न सकिनेसम्मको बाटो; चौपाया जनावर आदिमा मालसामान लदाएर आवतजावत गर्न हुने खालको बाटो।