टापली
Romanized: taapali, taapalee, tapalee, tapalii
फाटेको लुगामा टुक्रा कपडा लगाएर टालिएको अवस्था। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [अस.]
1
फाटेको लुगामा टुक्रा कपडा लगाएर टालिएको अवस्था।