टापी
Romanized: taapi, taapee, tapee, tapii
माछा मार्न प्रयोग गरिने जाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
माछा मार्न प्रयोग गरिने जाल।
२.
हाँस, कुखुरा, परेवा आदि एक ठाउँबाट अर्को ठाउँमा लान प्रयोग हुने बाँसको चोयाले बुनेको भाँडो; पेरुङ्गो।