टापा

Romanized: taapaa, taapa, tapaa, taap

बाँसका चार ओटा भाटा नुहाएर चारतिर खुट्टा बनाई माथि माझमा र तल बिच भागमा पनि वरिपरि बाँधेर लुगा सुकाउन… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
बाँसका चार ओटा भाटा नुहाएर चारतिर खुट्टा बनाई माथि माझमा र तल बिच भागमा पनि वरिपरि बाँधेर लुगा सुकाउन बनाइएको वस्तु।

सम्बन्धित शब्दहरू