टेपो
Romanized: tepo
पुरुषेन्द्रियको अग्रभाग; लिङ्गको टुप्पो; लिङ्गको मणि; टेप्रो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
पुरुषेन्द्रियको अग्रभाग; लिङ्गको टुप्पो; लिङ्गको मणि; टेप्रो।