टाँपो
Romanized: taampo, taanpo, tanpo, tampo
पेट र घाँटी सानो भएको, हेर्दा सानो गाग्रीजस्तो देखिने, पानी खाने टुटीदार भाँडो; एक प्रकारको करुवा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [नेवारी ताँफ]
1
पेट र घाँटी सानो भएको, हेर्दा सानो गाग्रीजस्तो देखिने, पानी खाने टुटीदार भाँडो; एक प्रकारको करुवा।