ले
Romanized: le
नाम वा सर्वनाममा जोरिएर कर्ता र करण कारकको अवस्था बुझाउने रूपायक प्रत्यय। (जस्तै- भाइले कलमले लेखे। मैले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विभक्ति
1
नाम वा सर्वनाममा जोरिएर कर्ता र करण कारकको अवस्था बुझाउने रूपायक प्रत्यय। (जस्तै- भाइले कलमले लेखे। मैले हातले इसारा गरें)।