कविवर
Romanized: kavivar, kaviwara, kawivara, kaviwar
कविमा वरण गरिन योग्य; कविहरूमा श्रेष्ठतर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
कविमा वरण गरिन योग्य; कविहरूमा श्रेष्ठतर।