मुखविवर
Romanized: mukhavivar, mukhaviwara, mukhawivara, mukhaviwar
कलनासो र ओठका बिचको मुखभित्रको खाली भाग; हाब्रो; खाद्रो; खाप्चो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
कलनासो र ओठका बिचको मुखभित्रको खाली भाग; हाब्रो; खाद्रो; खाप्चो।