मुख

Romanized: mukh, mukha

प्राणीहरूको खाने तथा बोल्ने अवयव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
प्राणीहरूको खाने तथा बोल्ने अवयव।
२.
चेहरा; अनुहार; आनन; मुहार।
३.
थुतुनो; चुच्चो।
४.
कुनै वस्तुको अग्रभाग; मोहडा।
५.
मुहान; उद्गमस्थान; दिशा।
६.
ढोका; द्वार।
७.
आरम्भ; सुरु; थालनी।
८.
प्रस्तावना ।
९.
मुख्य; प्रधान; प्रमुख। १० नाटकमा पाँच सन्धिमध्ये एक।
११.
वेद; श्रुति।

सम्बन्धित शब्दहरू