मुखामुख
Romanized: mukhaamukha, mukhaamukh, mukhamukh, mukhamukha
प्रायः उत्कण्ठा, आश्चर्य आदिको भावले र परस्परमा कुनै कुरा वा रहस्यको सङ्केत गर्नका लागि एक-अर्कामा हुने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
[मुख+आ+मुख]
१.
प्रायः उत्कण्ठा, आश्चर्य आदिको भावले र परस्परमा कुनै कुरा वा रहस्यको सङ्केत गर्नका लागि एक-अर्कामा हुने मुखको हेराहेर।
२.
दुई थरीका बिच कुनै वैमनस्यले हुने भनाभन; परस्परको बाझो।
३.
(क्रियाविशेषण)
एक अर्काको सामुन्ने; आमुन्ने-सामुन्ने।