अतिक्रमित

Romanized: atikramit, atikramita

अतिक्रमण गरिएको; सिमाना मिचिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत अतिक्रम+इत]

1
अतिक्रमण गरिएको; सिमाना मिचिएको।

सम्बन्धित शब्दहरू