महाव्रती
Romanized: mahaavrati, mahaawrati, mahawrati, mahaavratee
महाव्रत लिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
महाव्रत लिने।
२.
(नाम)
सन्न्यासी ।
३.
भक्त।
४.
शिव।