पञ्चमहाव्याधि

Romanized: panychamahaavyaadhi, panychamahaavyadhi, panychamahavyaadhi, panychamahaawyaadhi

अर्श, यक्ष्मा, कुष्ठ, प्रमेह र उन्माद गरी जम्मा पाँच किसिमका भयानक रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अर्श, यक्ष्मा, कुष्ठ, प्रमेह र उन्माद गरी जम्मा पाँच किसिमका भयानक रोग।

सम्बन्धित शब्दहरू