पञ्चमहायज्ञ

Romanized: panychamahaayajnya, panychamahaayajny, panychamahayajnya, panychamahayajny

स्वाध्याय (ब्रह्मयज्ञ), होम (देवयज्ञ), वलिवैश्वदेव (भूतयज्ञ), पिण्डक्रिया (पितृयज्ञ) र अतिथिपूजा (नृयज्ञ)… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
स्वाध्याय (ब्रह्मयज्ञ), होम (देवयज्ञ), वलिवैश्वदेव (भूतयज्ञ), पिण्डक्रिया (पितृयज्ञ) र अतिथिपूजा (नृयज्ञ) गरी जम्मा पाँच किसिमका यज्ञ; गृहस्थीका घरमा नित्य रूपले गरिने उपर्युक्त पाँच महायज्ञ।

सम्बन्धित शब्दहरू