महाभूत
Romanized: mahaabhuta, mahaabhut, mahabhut, mahaabhoota
पृथ्वी, जल, तेज, वायु र आकाश यी पञ्चभूतमध्ये कुनै एक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
पृथ्वी, जल, तेज, वायु र आकाश यी पञ्चभूतमध्ये कुनै एक।
२.
मूलतत्त्व।
३.
परमेश्वर।