पञ्चमूल
Romanized: panychamula, panychamul, panchamula, panychamoola
श्रीफल आदि पाँच वनस्पतिका जरा मिलाएर बनाइने पाचनको औषधी; बेल, गभारी, पाखरी, गणकारी र सोनापाठा नामका पाँच मूल… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
श्रीफल आदि पाँच वनस्पतिका जरा मिलाएर बनाइने पाचनको औषधी; बेल, गभारी, पाखरी, गणकारी र सोनापाठा नामका पाँच मूल (जरा) को काँढाबाट बनेको ओखती; पञ्चतृणको काँढा।