प्रतिमुख

Romanized: pratimukh, pratimukha

नाटकका पञ्चसन्धिमध्ये दोस्रो सन्धि; बिन्दु र यत्नको योगबाट बन्ने सन्धि । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
नाटकका पञ्चसन्धिमध्ये दोस्रो सन्धि; बिन्दु र यत्नको योगबाट बन्ने सन्धि ।
२.
मुखको छाया।
३.
(विशेषण) मुखका अघिल्तिरको; सम्मुखको; सामुन्नेको।

सम्बन्धित शब्दहरू