विमुद्रा

Romanized: vimudraa, wimudraa, vimudr, wimudra

अवैध रूपमा उत्पादन गरेको मुद्रा; नक्कली मुद्रा; जाली नोट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत वि+मुद्रा]

१.
अवैध रूपमा उत्पादन गरेको मुद्रा; नक्कली मुद्रा; जाली नोट।
२.
क्रयशक्ति हराएको मुद्रा; खोटो रुपियाँ; नचल्ने पैसा।

सम्बन्धित शब्दहरू