विमुद्रित

Romanized: vimudrit, wimudrita, wimudrit, bimudrita

कुनै मुद्रा नचल्ने पारिएको, खोटो तुल्याइएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै मुद्रा नचल्ने पारिएको, खोटो तुल्याइएको।
२.
मुद्राको आकारमा नभएको।

सम्बन्धित शब्दहरू